खसी र बङ्गुरको रातो मासुमा कार्डियो भास्कुलर डिजिज

   दमक / सकेसम्म कसैले पनि रातो मासु खान हुँदैन । खसी र बङ्गुरको रातो मासुमा धेरै बोसो हुन्छ । बोसो सहितको मासुलाई सजिलैसँग पचाउन सकिँदैन । जसले गर्दा कोलेस्ट्रोल, कार्डियो भास्कुलर डिजिज अर्थात् मुटुको रोग लाग्ने सम्भावना बढी हुने भएकाले नखान उनको सुझाव छ । यस्तै, ब्लडप्रेसर हाइ हुनेहरूले पनि रातो मासु खानु हुँदैन … Continue reading खसी र बङ्गुरको रातो मासुमा कार्डियो भास्कुलर डिजिज